फोटो फिचर

सलामीले बदनामी : निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी

२०७६ असार १० मंगलबार जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ । त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा […]

मनाइयो २५६३ औं बुद्ध जयन्ती(फोटोफिचर)

निशा भण्डारी काठमाडौं,जेठ ४ आज वैशाख पूर्णिमा अर्थात् २५६३ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा काठमाडौंको बौद्धमा बुद्ध धर्मावलम्बीहरूले विशेष पूजापाठ गरी बुद्ध जयन्ती मनाएका छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण […]

पूर्वको सुन्दर जिल्ला ताप्लेजुङ संक्षिप्त परिचय र फोटोफिचर

शब्द तस्विरः केशब लामा नेपाल जैविक विविधता र प्रकृतिक स्रोतले भरिपूर्ण देश हो । जलस्रोतमा ब्राजिल पछि दोस्रो धनि देश नेपाल नै हो । लजस्रोतमा मात्र होइन नेपालमा विश्वकै अग्लो हिमाल सगरमाथा, बुद्ध जन्मेको देश लगायतका विभिन्न विविधताले भरिपूर्ण देश हो । नेपाल विश्व मान चित्रमा पर्यटकीय क्षेत्रको रुपमा परिचत रहेको छ । नेपालको भैगोलिक […]