राजनीति

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

काठमाडौं, फागनुग १० गते । सरकारले प्रतिबन्ध लगाएको झण्डै दुई  विप्लव नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको जनाएको छ ।   नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका […]

विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्न सकारात्मक

काठमाडौं , फागुन ८ गते । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताको लागि सकारात्मक भएको जनाएको छ ।   शनिबार विप्लपद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत पार्टीले राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि सरकारसँग वार्ताको लागि सकारात्मक भएको उल्लेख गरिएको छ । पछिल्लो समय विप्लवलाई राष्ट्रिय राजनीतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा […]

वाग्मती प्रदेशसभाको बैठक स्थगित

हेटौंडा, फागुन ५ गते । वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । आज सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी गराएका छन् ।   यसअघि माघ १९ गतेका लागि तय भएको प्रदेशसभाको बैठक विशेष कारण १८ गते राति नै सूचना जारी गरेर […]