खेलकुद

आर्मीले चन्द्रपुरलाई हरायाे, रश्मीकाे चार गाेल

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतवार भएको खेलमा आर्मीले चन्द्रपुरलाई ६–१ ले हराएको हो । आर्मीकी रश्मी घिसिङले चार र विमला चौधरीले दुई गोल गरे । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना स्वरूप एक गोल गरिन् । चन्द्रपुरलाई हराएसँगै आर्मीले १० खेलमा २५ […]

च्याम्पियन्स लिगमा लियोनद्वारा म्यानचेस्टर सिटी ३-१ ले पराजित

ताप्लेजुङ, साउन ३२ । लियोन, च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै लियोन अन्तिम चारमा प्रवेश गरेको छ । खेलको २४ औं मिनेटमा कोर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । ६९ औं मिनेट म्यानचेस्टर सिटीका डि ब्रयोनले गोल गर्दै खेल बराबरीमा पुर्याए । तर डेम्बेलेले ७९ र […]

वेष्ट इन्डिजमाथि न्युजिल्यान्डको रोमाञ्चक जित

२०७६ असार ८ गते ८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको हो । वेष्ट इन्डिजको जित सुनिश्चित जस्तै थियो । किनभने दुई ओभरमा मात्र ८ रनको आवश्यकता थियो । […]