अन्तर्वार्ता

‘नेपालका अधिकांश बुद्धिजीवी भ्रष्ट छन्’

राम लोहनी, प्राध्यापक एवं बुद्धिजिवी साहित्य, कला र बौद्धिक व्यक्तिहरुको विचलनका विषयमा भाषाशास्त्री एवं बौद्धिक चिन्तक राम लोहनीका विचार देशका घटनाक्रमलाई नियाल्ने धेरै हुन् सक्छन् तर ती घटनाक्रमको ऐतिहासिक अध्ययन गर्दै तिनले भविष्यमा पार्ने अप्ठ्याराका विषयमा आकलन गर्नसक्ने बौद्धिक व्यक्ति कमै छन् । नेपालमा बौद्धिक व्यक्तित्व कुनै न कुनै दलको पिछलग्गु भएका कारण सत्य कुरालाई […]