बिचार

स्वार्थको बझान अर्थात कन्फ्लिक्ट अफ इन्ट्रेस्ट

स्वार्थ बझानका कतिपय घटनालाई सुसंस्कृत देशमा अपराध मानिन्छ, नेपालमा यो यति सामान्य विषय बनिसक्यो कि त्यसमा विरलै प्रश्न उठाइन्छ रबिन्द्र मिश्र हालै कम्युनिस्ट नेता रवीन्द्र अधिकारी तथा उनीसँग निधन भएकाहरूप्रति देशभरि नै गहिरो शोक व्यक्त गरियो। शोकका घडीमा अन्य प्रश्न उठ्दैन। उठे पनि जवाफ खोजिँदैन किनभने त्यसलाई असंवेदनशील ठानिन्छ। आशाको खडेरी परेको देशमा अधिकारी एकजना […]

मार्क्स, केरा र अलैंची

समाजवाद भनेको नेपालमा र अरूतिर पनि साधारण न्याय, श्रमको सम्मान र त्यसको उपभोग गर्न पाउने अधिकार हो । त्यत्ति त मिलाउनुपर्ने होइन र ? कार्तिक १७, २०७५अभि सुवेदी काठमाडौँ — यसपालि दसैंको फुर्सदमा एकाध विचारले तरङ्गित भएँ । सोचेंँ, नेपाल समाजवादी देश हो, कमिनिष्ट पार्टीको शासन छ । तर पनि सबैलाई थाहा छ, विपन्न मानिस र किसानको अवस्था झन्–झन् […]

मार्क्सवाद भर्सेस बाहुनवाद

बालकृष्ण माबुहाङ काठमाडौँ — दुइटा कम्युनिस्ट दल मिलेर संख्यात्मक रूपमा शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । तर उसको उद्देश्य प्रस्ट छैन । प्रचण्ड बहुमत हुँदाहुँदै संघीय समाजवादी फोरमलाई सरकारमा लगेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सरकारमा लग्ने सोच बनाएको देखिन्छ । संसदमा प्रचण्ड बहुमत भएको नेकपालाई दुई तिहाइभन्दा बढी मत किन चाहियो ? विश्वासिलो जवाफ […]