अन्तर्राष्ट्रिय

वैदेशिक रोजगारीको भयावह रूप : ५ वर्षमा ४ हजार १ सय ५३ नेपालीको विदेशमा मृत्यु 

हरेक दिन २ अर्ब रेमिट्यान्ससँगै दुईभन्दा बढी शव भित्रन्छ : ५ वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन्, तीमध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ, २५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्युसँग लडिरहेका छन्, ३८८ कामदार कहाँ हराए कसैलाई पत्तो छैन, रेमिट्यान्सले देश […]

एउटी विश्व महामानव, जसले गरिब र अपाङ्गलाई सम्मान गर्न विश्वलाई सिकाइन् !

काठमाडौं ,असार ५, २०७६ एउटी १९ वर्षकी सुन्दर बच्ची । अचानक उनलाई मेनेन्जाइटिस रोगले सताउँछ । उपचारपछि रोग त निको हुन्छ तर दुर्भाग्यको कुरा, उनी अन्धी बन्न पुग्छिन् । उनको कानले सुन्न छाड्छन् । अनि उनी आफ्नो तोतेबोली पनि बोल्न सक्न छाड्छिन् । अनुमान गर्नुहोस्, भरखर भरखरै कुराहरु थाहा पाउन थालेकी ती अबोध बच्चीले कस्तो […]

ह्विलचियर एसिया कप ट्वान्टी-२० : नेपालको सम्भावना कमजोर

जेष्ठ ३, २०७६ काठमाडौँ — लगातार दोस्रो खेलमा हार बेहोरेपछि नेपालको ह्विलचियर एसिया कप ट्वान्टी-२० क्रिकेटको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ । नेपाल बिहीबार बंगलादेशसँग ८ विकेटले पराजित भयो । नेपालले अघिल्लो दिन भारतसँगको खेल ६ विकेटले गुमाएको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा ओपनरद्वय होमनाथ राईले ३६ र कप्तान डिगमसिंह चेम्जोङले ३५ रन बनाए […]