स्थानीय

भाइरल ‘कुर्सी सलामी’ मेयरको स्पष्टोक्ति : ‘अञ्जानमा गल्ती भो’

असार ९, २०७६ रमेशचन्द्र अधिकारी धनकुटा — जब खेलकुदको धुन बज्न थाल्यो, नगर प्रमुख भने कुर्सी माथि चढेर सलामी दिन थाले । भेला भएका सर्वसाधारण अनौठो मानेर दृश्य नियालिरहे । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नेक्रममा बुधबार जितपुरस्थित खेल मैदानमा सलामी दिएका हुन् । उपप्रमुख मञ्जु अधिकारी सहित अन्य अतिथि […]

वन्यजन्तु पाल्न १ लाखसम्म दस्तुर !

वन तथा वातावरण मन्त्रालयले तयार गरेको नियमावली अर्थ मन्त्रालयबाट स्वीकृत भएर सुझावका लागि कानुन मन्त्रालय पठाइएको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । काठमाडौँ असार ८, २०७६— व्यावसायिक हिसाबले कस्तूरी मृग वा मृग प्रजातिकै जरायो, चित्तल, लगुना, रतुवा, नीलगाई, बँदेललगायत वन्यजन्तु र आकर्षक चरा पाल्ने तपाईंको इच्छा छ भने त्यो पूरा हुने भएको छ । वन तथा […]

पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् – ‘धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे’

जेष्ठ ७, २०७६ विराटनगर/पाँचथर — गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएर […]