बिबिध

पत्रकार तथा मानव अधिकारकर्मी गुरुङ इन्सेकद्धारा उत्कृष्ट जिल्ला प्रतिनिधि घोषित

ताप्लेजुङ, ७ फागुन । मानव अधिकारको वकालत र दुर्गम क्षेत्रका हिंसा पीडित महिला र बालबालिकाको उद्धार तथा सहयोगमा काम गरेवापत ताप्लेजुङका पत्रकार तथा मानव अधिकारकर्मी देवराज गुरुङ उत्कृष्ट जिल्ला प्रतिनिधि घोषित भएका छन् । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गुरुङलाई सन् २०२० को उत्कृष्ट जिल्ला प्रतिनिधि घोषित गरेको हो । आज फागुन […]

सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बस्नेतलाई पक्राउ गर्न आइतबार दिउँसो पुर्जी जारी भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। ‘आज प्रहरीले जाहेरी दर्ता गरेको छ। हामीले पुर्जी जारी गरिसकेका छौं,’ पराजुलीले भने,’‍उनी चितवनमा छन् भन्ने खबर छ। प्रहरीको टोली त्यँहा गएको […]

लागुऔषध काराेबारमा संलग्न नाै जना सार्वजनिक

काठमाण्डाै – लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबारमा संलग्न नाै जनालाई सार्वजनिक गरेको छ । लागुऔषध ब्युरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका लागुऔषध कारोबारमा संलग्न नाै जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूलाई लागुऔषध एम्फेटामाइन २ सय २२ ग्राम र नियन्त्रित लागुऔषध २४ […]