मनोरञ्जन

अनलाइनमार्फत भीख मागेरै ५५ लाख

असार ४, २०७६ एक युरोपेली महिलाले अनलाइनमार्फत भीख मागेर ५५ लाख ६९ हजार जम्मा गरेकी छिन् । उक्त भीख सहयोगका लागि भन्दा पनि गलत नियत राखेर कमाएको थाहा पाएपछि उनलाई संयुक्त अरब इमिरेट्स प्रहरीले दुबईमा पक्राउ गरेको छ । श्रीमान्ले छोडेका कारण बच्चाको लालनपालनको जिम्मा आफ्नो काँधमा रहेको जनाउँदै ती महिला सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा फोटो पोस्ट […]

मिडिया काउन्सिलको विधेयकप्रति आयोगको आपत्ति

असार ९, २०७६ , काठमाडौँ — सरकारले संघीय संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकप्रति राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ । सार्वजनिक ओहदाका व्यक्तिका सम्बन्धमा प्रश्न गर्ने र त्यसबारे समाचार लेख्नेलाई जेल हाल्नेसम्मको प्रावधान विधेयकमा आउनु स्वीकार्य नभएको आयोगको टिप्पणी छ । ‘सार्वजनिक ओहदाका मानिसका बारेमा अरुलाई भन्दा चार गुणा बढी सोधखोज र प्रश्न गरिनु […]