अर्थ

भटमासको तेल निर्यात तेब्बर

काठमाण्डाै – चालू आर्थिक वर्ष ०७७-७८ को ६ महिनामा भटमास तेल (सोयविन) निर्यात दुई सय ८९ प्रतिशतले बढेको छ । मुलुकबाट सबैभन्दा बढी निर्यात हुने भटमासको तेल ६ महिनामै यति धेरै प्रतिशतले वृद्धि भएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार, ६ महिनामा १७ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको […]

धान खेती हुने लगभग सबै ठाउँमा रोपाइँ, उत्पादन बढाउन रोगकीरा चुनौती

ताप्लेजुङ, साउन ३२ । यसवर्ष धान खेती हुने सबै ठाउँमा रोपाइँ हुने भएको छ । सरकारले झण्डै ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेको छ । धानखेती हुने जमिनमध्ये अहिलेसम्म ९८ दशमलव १९ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । मनसुन र कोरोना महामारीपछि गाउँघरमा जनशक्ति बढेपछि यसपाली अहिलेसम्मकै धेरै क्षेत्रफलमा धान रोपाइँ […]

अनलाइनमार्फत भीख मागेरै ५५ लाख

असार ४, २०७६ एक युरोपेली महिलाले अनलाइनमार्फत भीख मागेर ५५ लाख ६९ हजार जम्मा गरेकी छिन् । उक्त भीख सहयोगका लागि भन्दा पनि गलत नियत राखेर कमाएको थाहा पाएपछि उनलाई संयुक्त अरब इमिरेट्स प्रहरीले दुबईमा पक्राउ गरेको छ । श्रीमान्ले छोडेका कारण बच्चाको लालनपालनको जिम्मा आफ्नो काँधमा रहेको जनाउँदै ती महिला सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा फोटो पोस्ट […]